अल्ट्रा लाइट जहाज दुर्घटना

२०७० आश्विन १७ गते, बिहीबार

कास्की, १७ असोज – पोखरामा अल्ट्रा लाइट जहाज दुर्घटना , दुर्घटना हुँदा दुईको मृत्यू भएको छ । पोखरा विमानस्थलबाट उडेको जहाज विहान साढे आठ बजेतिर दुर्घटना भएको हो । सो जहाज रानीबन स्थित शान्ति स्तुपा छेउमा दुर्घटनाग्रस्त बनेको थियो ।दुर्घटनाको कारण खराव मौसम रहेको बताइएको छ । दुर्घटनाको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल तर्फ गएको पत्रकार एमबी आस्थाले जनाएका छन् ।पोखरा उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न पर्यटकहरुले अल्ट्रा लाइट जहाज प्रयोग गर्दछन् । सो जहाजले पर्यटकलाई घुमाउन पोखरा उपत्यकामा मात्र उडान भर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार