एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा प्रहरी हस्तक्षेप

२०७६ पुष १३ गते, आईतवार

काठमाडौं , १३ पुष । नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । सो पार्टीनिकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले काठमाडौंमा गर्न खोजेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे हो ।
काठमाडौको वाल्मिकी क्याम्पसबाट गर्न लागिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित दुई दर्जन भन्दा बढीलाई पक्राउ गरेकाे छ ।


प्रतिक्रियाहरु

[anycomment]