सुन प्रतितोला ७५ हजार २ सय

२०७६ माघ १२ गते, आईतवार

काठमाडौं, १२ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको जनाएको छ । यसैगरी तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।
यसैगरी चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला ८ सय ९५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार