काठमाडौं उपत्यका प्रदुषण मुक्त

२०७६ चैत्र १९ गते, बुधबार

काठमाडौँ, १९ चैत । काठमाडौंं उपत्यका प्रदूषणमुक्त भएको छ । करिब ३० वर्षपछि उपत्यका प्रदूषणमुक्त भएको हो । कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ सरकारले गरेपछि काठमाडौंं उपत्यकालगायत नेपालभर प्रदूषणमुक्त भएर वायुले आफ्नो पुरानो स्वरुप पाएको हो । लकडाउनका कारण सवारी–साधन र कलकारखाना नचल्दा वायु प्रदूषणको तह स्वात्तै घटेर अन्तर्राष्ट्रिय मापदन्डभन्दा पनि राम्रो देखिएको वातावरण विभागले जनाएको छ

प्रतिक्रियाहरु

[anycomment]