मुग्लिङमा बस दुर्घटना

२०७० कार्तिक ६ गते, बुधबार

मुग्लिङ,६ कात्तिक । धरानबाट काठमाण्डौं आउँदै गरेको बा २ ख ९८८७ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ पुलबाट तल खसेको छ । दुर्घटनाग्रस्त उक्त बसबाट तीन जनालाई मृतअवस्थामा बाहिर निकालिएको छ भने २० जना घाइतेलाई उद्दार गरी भरतपुर अस्पताल पुर्‍याइएको छ ।बसमा कति यात्रु सवार थिए भनने यकिन भएको छैन भने मृतकको संख्या बढ्न सक्ने उद्दारकार्यमा संलग्नहरुको भनाई छ ।घटनास्थलमा नेपाली सेना, प्रहरीले उद्दार कार्य जारी राखेका छन् । बस बिहान सवा ६ बजे दुर्घटना भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार