कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

२०७७ असार २ गते, मंगलवार

काठमाडाैं, २ असार । आज देशभर २२ वटा प्रयोगशालामा भएका परीक्षणबाट कुल ३ सय ८० थपिएसगँै कोरोना संक्रमितको सख्या ६ हजार ५ सय ९१ जना पुगेको छ भने आज एक सय १७ डिस्चार्ज भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिएका छन् । जस मध्य एक सय ९ जना पुरुष र ८ जना महिला डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ । नेपालका कारोनाका कारण १९ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार