कल्पना दाहालको ‘कोरोनाको दशैं’ ( भिडियोसहित )

२०७७ आश्विन १४ गते, बुधबार

काठमाडौँ । गायिका कल्पना दाहालको “कोरोनाको दशैं” गीत बजारमा आएको छ। गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीत “कोरोनाको दशैं” गीतमा यादव देवकोटा ( सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वयम् कल्पना दाहाल र बुद्दि श्रेष्ठ को पनि अभिनय रहेको छ ।

दिनेश मुस्कान निर्देशित सो गीतमा शब्द नवदुर्गा पौडेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ । “कोरोनाको दशैं” गीतको भिडियो दिपज्योती नेपालबाट सार्वजनिक भएको हो

प्रतिक्रियाहरु

[anycomment]