नेकपा ललितपुरद्वारा बिभिन्न स्थानमा कोणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टीको केन्द्रीय संघर्षका कार्यक्रम बमोजिम आज जिल्लाका नगर, महानगरको विभिन्न स्थानमा झण्डा व्यानसहित कोणसभा सम्पन्न गरेको छ। सो पार्टीको ललितपुर सेक्रेटरी विदुषीले बिज्ञप्ति जारी गर्दै जिल्लाका बिभिन्न स्थानमा कोण सम्पन्न गरेको बताएकी छन ।


यस बिषयमा सेक्रेटरी विदुषीले जारी गरेको बिज्ञप्ति यस्तो छ –
“आमनागरीकहरुलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर ।
कोरोना महामारीका नाममा भ्रष्टचार र व्यापारी करण बन्द गर ।
भ्रष्टचारीलाई कारबाही गर भन्ने मूल नारासहीत भ्रष्ट, दलाल सरकारको विरोध गर्दै दबाबसहीत नेपाल कम्यूनिष्ट पार्टी केन्द्रीय समीतिले आयोजना गरेको पूर्व निरधारीत कार्ययक्रम अन्तर्गत २०७७-७-१५ गते नेपाल कम्यूनिष्ट पार्टी ललितपुर जिल्ला समितिले जिल्लाका नगर महानगरको विभिन्न स्थानमा झण्डा व्यानर सहीत कोणसभा सम्पन्न गरेको छ ।”

.