पूर्वसभामुख महरालाइ पत्नीशोक

२०७७ कार्तिक १९ गते, बुधबार

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर महरालाइ पत्नीशोक परेको छ । महराकी धर्मपत्नी सीता महराको आज बिहान साढे ६ बजे निधन भएको भएको हो ।
गत हप्ता दांगबाट हेलिकप्टरमा काठमाण्डौ ल्याइ नर्भिक अस्पतालमा उनको उपचार गरीदै आएको थियो । दिवंगत सीता महराका छोरा निर्मल महरा (एटम) र राहुल महरा तथा छोरीहरु उन्नति महरा र प्रगति महरा सहित नाती नातीनाहरु रहेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु