पटका पड्काउदा आगलागी, ५ लाख ८६ हजार बरावरको क्षति

२०७७ कार्तिक ३० गते, आईतवार


काठमाडौं । पाँचथरमा तिहारमा पड्काइएको पटकाबाट आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ पञ्चमी स्थित तुम्बुङमा गएराति शर्ण योङहाङको घर आगलागी भएको हो । घर पूर्णरुपमा क्षति हुँदा ५ लाख ८६ हजार रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार