पछारिए प्रचण्ड
                काठमाडौ, ६ मंसिर – काठमाडौं क्षेत्र न. १० वाट एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड पराजित भएका छन्  । उक्त क्षेत्रवाट नेपालि कांग्रेसका  राजेन्द्र केसीले  झण्डै दोब्बर मतले एमाओवादी अध्यक्ष प्रचण्डलाई हराएका छन्  ।कांग्रेसका केसीले २० हजार ३ सय ९२, सुरेन्द्र मानन्धर (एमाले) १३ हजार ६ सय १५, र पुष्पकमल दाहाल (एमाओवादी) १२ सय ८ सय ५२ मत प्राप्त गरेका छन् ।
