अखिल (क्रान्तिकारी)द्वारा विभिन्न क्याम्पसहरुमा ब्यानर र पम्पलेट टाँस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सातौं पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) ले काठमाडौं उपत्यकाकाे विभिन्न क्याम्पसहरुमा पम्पलेट र ब्यानरहरू टाँगेकाे छ । अखिल (क्रान्तिकारी) काठमाडौं, ललितपुर, भक्तपुर, CTEVT, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पुर्वान्चल विश्वविद्यालय अन्तर्गतका जिल्लाहरूले पार्टी पुनर्गठन दिवसको अवसरमा पम्पलेट र ब्यानरहरू क्याम्पस/ कलेजहरूमा टाँगिएको जनाएको छ ।


