भारतीय विदेश सचिव हर्षबद्र्धन नेपाल आउदै

२०७७ मंसिर ११ गते, बिहीबार


काठमाण्डौं । भारतीय विदेश सचिव हर्षबर्धन श्रुगंला नेपाल आउदैछन् । हर्षबर्धनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतकासगँ भेटवार्ता गर्नेछन् । विदेश सचिव हर्षबद्र्धनले श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल(भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ। उनी शुक्रबार बिहान साढे १० देखि साढे ११ बजेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन्। उनी भोलि नै भारत फिर्ता हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार