प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

२०७७ पुष ५ गते, आईतवार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न सिफारिस सिफारिस गरेको हो । प्रधानमन्त्री ओलीले बैठकमा ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याएको बताइएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले दुई तिहाईनिकट शक्तिको संसद नै विघटन गरि दिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार