तातोपानी नाका बन्द !

२०७७ माघ ८ गते, बिहीबार

काठमाडौं । चिनले बाढीले क्षति गरेको सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न तातोपानी नाका बन्द गरेको छ । यो संगै आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको छ । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइसकेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु