युवा संगठन नेपाल कालिकोट एरिया न २ को भेला सम्पन्न

२०७७ चैत्र ८ गते, आईतवार


काठमाडौं । युवा संगठन नेपाल कालिकोटले एरिया न २ मा एरिया स्तरिय भेला सम्पन्न गरेको छ । उक्त भेलाको अध्यक्षता बिपिनले गरेका थिए भने प्रमुख आतिथ्यता युवा संगठन नेपाल कालिकोटका जिल्ला अध्यक्ष .आत्मा क्षेत्रीले गरेका थिए। सो कार्यक्रमको विषेश अथितिमा नेकपा भे.क.ब्युरो सदस्य बिराट र नेकपा जिल्ला सेक्रेटरी साहसिलगायत अन्य नेता कर्याकर्ताको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष आत्मा क्षेत्रीले संसदीय ब्वस्थाले नेपाली भुमिमा युवा- युवतीहरुलाई रोजगारको ग्यारेन्टी गर्न नसकेकोले दिनदिनै नेपाली युवाहरु आफ्नो जिविकोपार्जनका लागि विदेशीयको दावी गर्दै अब एकीकृत जनक्रतिको माध्यामबाट बैज्ञानिक समाजबाद लागू हुने र त्यसपछि कुनै नेपालीहरुलै बिदेशमा कामको सिलसिलामा जान नपर्ने बताए । उनले बैज्ञानिक समाजवाद लागू नहुनजेल सम्पुर्ण युवाहरुलाई आफ्नै नेपालमा खेति कृषि कार्य गरि खुसिरहन आग्रह गर्दै उक्त भेलाबाट निर्वाचित टोलिलाई एरिया न २ मा भए गरेका भरस्टाचारबिरुद्ध आवाज उठाउन आग्रह गर्दै कार्यकालको बधाई तथा शुभकामना दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु