माओवादी केन्द्रिय समितिको बैठक जारी
                
काठमाडौ, २४  मंसिर ।नेकपा-माओवादीको केन्द्रिय समितिको हिजोवाट सुरु भएको  बैठक आजपनि जारी रहने बताइएको छ  ।हिजोको  बैठकमा १५वटै  राज्यका इनचार्जहरुले आफ्नो रिपोर्ट पेस गरेका थिए  भने बैठकमा  पार्टी अध्यक्ष मोहन बैद्ध्य किरणले दस्ताबेज प्रस्तुत गरेका थिए । अध्यक्ष मोहन बैद्ध्य किरणले  प्रस्तुत  गरेको दस्ताबेजमाथि आजवाट छलफल हुने बताइएको छ ।
