७१ जिल्लामा निषेधाज्ञा !

२०७८ बैशाख २८ गते, मंगलवार

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ । गृह मन्त्रलायले आज बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाएको छ। अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार