सुनको मूल्य वृद्धि !

२०७८ जेष्ठ ४ गते, मंगलवार


काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर ९३ हजार ४ सयमा कारोबार भएको जनाएको छ । अघिल्लो दिन पनि ३ सयले बढेर ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै मंगलबारनै चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन ५ रुपैयाँले बढेर १३ सय ५५ कायम भएको थियो । अन्तराष्ट्रिय बजारमा यतीखेर सुन प्रतिऔंन्स १८ सय ६९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार