युवा संगठन ललितपुरद्वारा स्वास्थ्य सामाग्री वितरण

२०७८ जेष्ठ ३१ गते, सोमबार


काठमाडौं । युवा संगठन नेपाल ललितपुरले नटौलका स्थानिय वासिन्दालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेकपा ललितपुर जिल्ला सेक्रेटरी रमेश डंगोलको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा नेकपाका महानगर सेक्रेटरी बज्र, युवा संगठन नेपालका ललितपुर संयोजक सुदिप, महानगर अध्यक्ष रोशन मगर लगायत सहभागी थिए । यो कार्यक्रमले ३५ परिवार लाभान्वित भएको युवा संगठनले जनाएको छ । नेकपाको केन्द्रीय नीति अनुसार नै सो पार्टीका नेताकार्यकर्ताहरु र विभिन्न जनवर्गीय संगठनहरुले देशभर स्वास्थ्य सचेतनासहित राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार