‘सन् २०२१ सम्म सबै नेपालीलाई काेभिड खोप लगाउँछौं’

२०७८ असार २७ गते, आईतवार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताएका छन । उनले आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँले बताउदै विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन सबैलाई आग्रह गरे । यो सरकारले जनताको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रणमा लागेको अाेलीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार