नेवानि निजीकरण गर्ने राज्यको षड्यन्त्रविरुद्ध बिरोध प्रदर्शन !

२०७८ असार ३० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने राज्यको षड्यन्त्रविरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । सो संगठनले भोलि असार ३१ गते अपरान्ह ३ बजे नेपाल वायुसेवा निगमको कार्यलय न्युरोड अगाडी बिरोध प्रदर्शन गर्ने जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु