नेकपाका केन्द्रीय सदस्य रणवीर रिहा

२०७८ भाद्र ५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम ‘रणवीर’ अदालतको आदेशवाट रिहा भएका छन । उच्च अदालत नेपालगञ्जले नेता रणवीरलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिए बमोजिम उनि शुक्रबार रिहा भएका हुन् । नेता रणवीरको रिहाईको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतमा एक महिनाभित्र फैसला गर्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार