अखिल क्रान्तिकारीद्वारा पशुपति बहुमुखी क्याम्पसका विष्णुप्रसाद पन्तलाई कारवाही !

२०७८ भाद्र ५ गते, शनिबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई समितिले पशुपति बहुमुखी क्याम्पसका विष्णुप्रसाद पन्तलाई कारवाही गरेको छ। पन्तलाई निम्न कारणले कारवाही गर्नु परेको बताइएको छ।
१ -विभिन्न शीर्षकमा केही विद्यार्थी संगठन र केहि कर्मचारीहरूलाई घुस खुवाई लाखौं रकम घोटाला गरेकाले !
२- क्याम्पस सभामा TUविधान विपरित गर्न खोजेकाले !
३- सामुदायिक क्याम्पसमा अत्याधिक नातावाद हावि गरेकाले !
४- घोटाला गरी राजिनामा दिई भाग्न खोजेकाले ! आर्थिक छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरेकाले !
५- करोडौं घोटाला गरेका व्यक्तिहरूलाई निष्पक्ष छानविन नगरी बचाउन खोजेकाले !
६- सामुदायिक क्याम्पस धाराशायी बनाएकाले !


६- सामुदायिक क्याम्पस धाराशायी बनाएकाले !

प्रतिक्रियाहरु

[anycomment]