आगलागीवाट ८० लाखको क्षति

२०७० पुष २३ गते, मंगलवार


काठमाडौं, २३ पुस । काठमाडौको कोटेश्वरस्थित तरकारी बजार क्षेत्रमा आज विहान आगालागी हुंदा चार वटा पसल जली ८० लाख बराबरको क्षति भएको छ ।
स्थानीय केदार ढकालको घरमा लागेको आगोबाट औषधी, कपडा, कस्मेटिक र जुत्ता पसलमा रहेका सामान क्षति भएको प्रहरीले जनाएको छ ।विहान ३ बजेर १५ मिनेटमा आगलागी भएको सूचना पाएपछि गएको प्रहरी समेतको टोलीले पन्ध्र मिनेटको अवधिमा आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार