साढे २२ क्वीन्टल केराउ बरामद !

२०७८ आश्विन १४ गते, बिहीबार


काठमाडौं । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले अबैधरुपमा भन्सार छली नेपालबाट भारततर्फ निकासी भइरहेको साढे २२ क्वीन्टल केराउ बरामद गरेको छ। टोलीले मधुबन नगरपालिका–८ बाट साढे २२ क्वीन्टल (दुई लाख २५ हजार मुल्य पर्ने) केराउ बरामद गरेको बताइएको छ । बरामद गरिएको केराउन आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए। नेपालले तेस्रो मुलुकबाट अनुदानमा पाउने केराउ भारतमा महंगो मुल्य पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार