गोरखामा भूकम्पको धक्का

२०७८ आश्विन ३१ गते, आईतवार


काठमाडौं । आज बिहान ४ बजेर ९ मिनेटमा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु