सिन्धुलीको दुधौलीमा जंगली हात्तीको आतंक

२०७८ पुष ५ गते, सोमबार

काठमाडौं । कोशी टप्पु बन्य जन्तु आरक्षणबाट आएका जंगली हात्तीले सिन्धुलीको दुधौली क्षेत्रमा आतंक मच्चाउँदा जनजीवन त्रसित बनेको छ । गएराती पनि दुधौली नगरपालिका कुनी गाउँमा एक दर्जन घरमा क्षति पु-याएका छन । यस्तै, केराघारी मास्ने र घरमा राखेको अन्न बालीमा समेत नोक्सानी पुर्‍याएका छन् । हिजो मात्र हात्तीले माथिल्लो पत्रिंगाका २० घरमा क्षति पुर्‍याएका थिए । जिल्लाका रानीवास, निपाने, हर्षाही लगायतका क्षेत्रमा स्थायी रुपमा बासस्थान बनाएका जंगली हात्तीले हालसम्म डेढ दर्जन मानिहसको ज्यान लिईसकेका छन् भने हजारौं हेक्टरको बालीनाली समेत नष्ट गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार