सुनचाँदीको मूल्यमा गिरावट

२०७८ पुष २० गते, मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार

विकास बजेट आधा पनि खर्च भएन !

२०८२ असार १९ गते, बिहीबार