त्रिविमा तालाबन्दी

२०७० माघ १० गते, शुक्रबार


काठमाडौ, १०माघ – त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्ने नीति अघि बढाएपछि विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । उनीहरूले कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस पि्रन्सिपलको कार्यालय र विभागीय प्रमुखहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । त्रिविले कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसअन्तर्गतका सबै विषयमा यसै शैक्षिक सत्रबाट सेमेस्टर प्रणाली लागू गर्ने निर्णयसहित भर्ना खोलेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार