पछिल्लो २४ घण्टामा ११,३५२ जना कोरोना सङ्क्रमित थपिए

२०७८ माघ ५ गते, बुधबार

काठमाडौं । पछिल्लो २४ घण्टामा ११,३५२ जना कोरोना सङ्क्रमित थपिएका छन। २३ हजार ४०९ जनामा परीक्षण गर्दा ११ हजार ३५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२८ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार