शेयर बजारमा दोहोरो अंकको सुधार

२०७९ जेष्ठ ११ गते, बुधबार

काठमाडौं । शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आएको छ । उतार चढावकाबीच १४ अंकले सुधारिएको बजारमा कारोबार एक अर्बमैै सिमित हुँदा शेयर संख्यामा पनि कमी आएको छ । सबै समुह हरियो रहेको बुधबार बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समुहमा १ सय ३४ अंकको सुधार आयो । यस्तै, जीवन बीमा, उत्पादन, लघुवित्त, जलविद्युत, विकास बैक, व्यापार समुहमा दोहोरो अंकको सुधार आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अरु समूह समान्य अंकले उकालो लागेका छन् । २ सय २९ कम्पनीको कारोवार भएको बजारमा १ सय ४८ कम्पनीको शेयर मूल्य बढेको छ । ३९ कम्पनीको मुल्य ओरालो लागको बजारमा ५ कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार