आलुको बोरामा ८३ लाख रुपैयाँ : दुई जना पक्राउ

२०७९ असार २१ गते, मंगलवार


काठमाडौँ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार