अखिल(क्रान्तिकारी )दैलेखकाे चौथाे पुर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी )दैलेखकाे चौथाे पुर्ण बैठक सम्पन्न भएकाे छ।दैलेख जिल्लाकाे अाठविस नगरपालिका बडानं१ सात्तालामा सम्पन बैठकका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी कलम बिश्वकर्मा(बिवेक)ले सँसदीय ब्यवस्था चरम शँकटमा रहेकाे उल्लेख गर्दै अाफुहरु निरन्तर याे ब्यबस्था बिरुदकाे संघर्षमा रहेकाे बताए । उनले बैज्ञानिक समाजबादी ब्यबस्थाकाे लागि एकीकृत जनक्रान्तिकाे बाटाेमा अगाडि बढेकाे कुरामा जाेड दिदै बिघार्थीहरु सँगठन बलियाे बनाउन लाग्नु पर्ने र पार्टीमा देखिएकाे फुटबाद र गुटवादबिरुद्ध संघर्ष गर्दै एेतिहासिक नवौँ माहाधिवेशन सफल बनाउन सक्रिय हुनु पर्ने बताए ।यसैगरी, सोहि कार्यक्रममा अखिल(क्रान्तिकारी )केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज धनजित महरले बिघार्थी अान्दोलनकाे ईतिहास गाौरवशाली रहेकाे र अागामी दिनमा अखिल क्रान्तिकारीलाई अझ बलियाे बनाउन क्याम्पस ,उच्चमावि र अन्य बिद्यालयमा सँगठन बिस्तारका साथै सँगठनकाे साधारण र सँगठित सदस्यता बितरण गर्नुपर्ने कुरा बताए ।
नेकपा जिल्ला समिति सदस्य तथा अखिल (क्रान्तिकारी )पुर्व केन्द्रीय सदस्य प्रकाश अतिथि रहेकाे उक्त बैठककाे अध्यक्षता जिल्ला अध्यक्ष उदयराम बिश्वकर्माले गरेका थिए । बैठकबाट महेन्द्र बिश्वकर्माकाे नेतृत्वमा ९ सदस्यीय सम्मेलन अायाेजक समिति गठन गर्नुका साथै सँगठन सम्बन्धि बिभिन्न महत्त्वपूर्ण निर्णयहरु गरिएकाे छ।