नेकपा चैनपुरको सेक्रेटरीमा किरण

२०७९ भाद्र ९ गते, बिहीबार


काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी संखुवासभा चैनपुर नगर समितिको दोस्रो सम्मेलनले याम गौतम (किरण) सेक्रेटरी रहेको १७ सदस्यीय नगर समिति चयन गरेको छ। चैनपुर पार्टी कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय जेल विभाग प्रमुख तथा संखुवासभा विशेष समिति सदस्य पुष्प बहादुर कोइरालाको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी युवराज राईको विशेष आतिथ्य र जिल्ला समिति सदस्य याम गौतमको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]