नेकपा सिन्धुलीको पाचौँ जिल्ला सम्मेलन सम्पन्न

२०७९ भाद्र १३ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको पाचौँ जिल्ला सम्मेलनले गोपाल ब्लोनको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । मनु अछामी, जीवन नेपाली र कपिल वाइबा रहेको ३ सदस्यीय अध्यक्षमन्डलको नेतृत्वमा बन्द सत्र सञ्चालन भएको थियो ।
जसको मूल नारा नयाँ विचार, नयाँ क्रान्ति हाम्रो अभियान ! देश र जनताको मुक्तिका लागि पाचौँ जिल्ला सम्मेलन !! भन्ने रहेको थियो । उक्त सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप सिन्धुली इन्चार्ज रणवीरले गरेका थिए । अन्य अतिथिहरुमा केन्द्रिय सदस्य शशी राई, मनु अछामी र अभय रहेका थिए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार