नेकपा रोल्पाको सेक्रेटरीमा सम्झना घर्तीमगर

२०७९ भाद्र ३० गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले सेक्रेटरीमा घर्तीमगर असिना’ सर्वसम्मत चयन भएकी छिन । सम्मेलनले २ जनापछि थप्ने गरी ५५ जनाको जिल्ला समिति निर्वाचित गरेको छ ।जसमा असिना (सेक्रेटरी), खिमराज , पृथ्वी , सन्दिप, किरण , करण , सेवक , हेमन्त , नृपेन्द्र , झिल्को , बिरबल , दिनेश (माडी) , नदि , अविरल , टाइगर , भुपेन्द्र , भक्त रिजाल , डायमण्ड , अन्जना , मुस्कान , प्रमोद , सागर , डिल्लीरमण वली , कलव , परिवर्तन , मंगल, जय (पिस्तोल) , गोबिन्द , रविलाल , शिद्दिमान , सन्तोष डिसी , दुर्गा (माडी) , कमला (माडी) , सिजन , टिकाराम , हरि बहादुर वली ‘चिन्तन’ , लाल बहादुर सुनार , रण सिङ पुनमगर, नारायण खड्का , एनान , प्रदिप कुवर , बिगुल , टेक बहादुर महरा , बिपुल , हिमाल , आजद , सरिता , श्रवण , दुर्गा (नगर) , शंकर (बेपत्ता परिवार) , बिपना , शान्ति केसी (सरिता) र जुरेली सदस्य रहेका छन।
जसको सल्लाकारमा सुमन, दिपक, पत्थर, गणेश, बिरकुन्ज (ज्वाला), बिजुली, गम्भीर, रामचन्द, कर्ण जंगसेन, दिनमणि, गद्दाफी, कृतिमान , दिनेश (त्रिबेणी), बेद बहादुर खड्का (हवल्दार), मुक्ति , प्रसान्त , तारा रहेका छन। भने विशेष कमिटी सदस्यहरुमा दिनेश , प्रयास, कुमार , विश्व रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]