देशभरको मौसम बदली

२०७० फाल्गुन १७ गते, शनिबार


काठमाडौं, १७ फागुन ।आज देशकाअघिकंस ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा गएरातिदेखि नै हल्का वर्षा भएको छ । उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको छ ।यो क्रम आज दिनभरी नै चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद विद्यारत्न शाक्यका अनुसार अझै एक दुई दिन मौसम बदली हुनेछ । ठूलो वर्षा नभएपनि देशका धेरै ठाउँमा हल्का पानी पर्ने उनले बताए ।अघिल्ला वर्षहरुमा यतिबेलासम्म हिउँदे वर्षा सकिने भएपनि यसपाली भने लम्बिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार