युवा संगठन नेपाल सुर्खेतको सम्मेलन वैशाख पहिलो साता

२०७९ फाल्गुन ३० गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल सुर्खेतले वैशाख महिनाको पहिलो साता जिल्ला सम्मेलन गर्ने बताएको छ। सो संगठनको आज बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टीका मध्य कर्णाली ब्यूरो इञ्चार्ज विवेक सी प्रमुख आतिथ्यता र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य .धुर्ब सी ,जिल्ला सचिव जीत सी,युवा संगठन नेपाल मध्य कर्णाली ब्यूरो इन्चार्ज . मिनेस सी को उपस्थिती र हरि सीको अध्यक्षतामा बसेको बैठकले वैशाख महिनाको पहिलोसाता जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार