नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने पक्राउ

२०७९ चैत्र २९ गते, बुधबार

काठमाडाैं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका मुख्य योजनाकार सन्देश शर्मालाई पक्राउ गरेकाे छ। प्रहरीले दाङ घर भएका एमाले निकट विद्यार्थी नेता शर्मालाई आज पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

२०८२ कार्तिक ३ गते, आईतवार