‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने समय आयो ‘

२०८० बैशाख ९ गते, शनिबार


काठमाडौं । श्रमिक मोर्चा नेपालका अध्यक्ष लक्ष्मण बर्देवाले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बेला आएको बताए । नेकपाले पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष बर्देवाले सो कुरा बताएका हुन्।
अध्यक्ष बर्देवाले नेपालमा सामन्तवादको निर्मुल पार्न, देशमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै कम्युनिस्ट पार्टीएहरु एक एकता बद्ध हुन पर्ने बताए । दलाल तथा साम्रज्यवादीहरुले कम्युनिस्टहरुमाथि हमला गरेको भन्दै सबैलाई एकजुट हुन अपिलसमेत गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार