बिनोद सीको अध्यक्षतामा जनस्वास्थ्य भवन निर्माण कार्य समिति चयन

२०८० बैशाख १७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज नगरपालिका वडा न:९ शिवगढीको बानियाभारस्थिति जनस्वास्थ्य भवन निर्माणका लागि नयाँ कार्य समिति चयन गरेको छ। नयाँ कार्य समितिमा अध्यक्ष बिनोद सीसहित ११ जनासदस्य रहेका छन। जसको सचिवमा पदम सुनार, कोषाध्यक्षमा सुस्मा सी, इश्वर गिरी, रमेश चौधरी, बिजय शाह, थानेश्वर अर्ताललगायत रहेका छन भने सल्लाहकार समितिको संयोजकमा मालबहादुर घर्ती, यादबचन्द,बिक्रम के सी,पनिराम रोका,हरी श्रेष्ठ रहेका छन ।

उक्त जनस्वास्थ्य भवन निर्माणका लागि प्राप्त सहयोग यस प्रकार रहेको छ –
-गणेश उपाध्याय बुटवलबाट २५०००,
-कल्याणकोट सामुदायिक वनबाट ५०००,

  • शिद्दार्थ फर्निचर उद्योग चन्द्रौटाबाट ११०००,
  • शिवराज नगरपालिका वडा न: ९ का मलेसियामा कामको सिलसिलामा रहेका नरेन्द्र धर्तिको नेतृत्व टोलीवाट १५७७०,
  • जोर ब रोका हर्कमाया रोका हाल यु केबाट १०१५००,
  • नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियम बाट १८१५०००
  • शिवराज नगरपालिका बाट १०,०००००
    -शिवराज नगरपालिका वडा न: ९ बाट ५०००००,

प्रतिक्रियाहरु

[anycomment]