पूर्वगृहमन्त्री खाँण पक्राउ

२०८० बैशाख २७ गते, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार छन । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको संख्या ११ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

देउवा दम्पत्ति स्वदेश फर्कदै

२०८२ कार्तिक २५ गते, सोमबार

 तकाल सर्वपक्षीय अन्तरिम सरकार गठन गर

२०८२ कार्तिक २४ गते, आईतवार