जजिरा एयरवेजद्वारा कुवेत-भैरहवा-कुवेत उडान बन्द

२०८० बैशाख २९ गते, शुक्रबार

काठमाडौँ। जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ। जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो। मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

दुर्लभ पन्छी चिरकालिज भेटिए !

२०८२ कार्तिक १९ गते, मंगलवार

भिजिट भिसामा नयाँ मापदण्ड लागू

२०८२ कार्तिक १५ गते, शुक्रबार