नेकपा दैलेखद्वारा मध्यपहाडी सडक खण्डमा श्रमदान

२०८० जेष्ठ ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज आठविस नगरपालिका वडा नम्बर १ सात्ताला अन्तरगत मध्यपहाडी सडक खन्डमा श्रमदान गरेको छ । पार्टीको नीति अनुसार उक्त श्रम गर्ने काम सम्पन्न भएकाे छ ।
पार्टीकाे केन्द्रीय नीतिलाई आत्मसात गर्दै समाजलाई श्रमकाे मुल्यबाेध गराउन र श्रमप्रतिकाे दृष्टिकाेण परिवर्तन गरि श्रमकाे सम्मान गर्ने सँस्कार विकास गराउन आफ्नाे पार्टीले २ महिनाकाे एक दिन अनिवार्य श्रमसँग जाेडिने नीति पार्टी नेतृत्व र कार्यकर्तामा लागू गरेकाे नेकपा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार