माओवादी पत्रकार सम्मेलन गर्दै

२०७१ बैशाख २३ गते, मंगलवार


काठमाडौं,२३ वैशाख ।नेकपा – माओवादीले हालै सम्पन्न पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्न आज दिउसो २ बजे केन्द्रीय कार्यालय, बुद्धनगरमा पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष किरणको उपस्थितिमा हुने पत्रकार भेटघाटमा समाचार सङ्कलन तथा छायाङ्कन गरिदिन सबै संचार माद्यमलाई अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार