नेप्से परिसूचक १४.२९ अंकले घट्यो

२०८० कार्तिक १४ गते, मंगलवार


काठमाडौँ । नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ। मंंगलबार २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार