फेरि ६ किलो ५ सय ६५ ग्राम सुन बराबद !

२०८० मंसिर २४ गते, आईतवार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन: ६ किलो ५ सय ६५ ग्राम सुन बराबद भएको छ । ​ गए राति ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुबईबाट आएका विदेशी नागरिक रहेको जनाइएको छ । पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद तथा दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मान रहेका छन् । विमानस्थलबाट गत बिहीबार राति पनि फ्लाइ दुबईको उडानबाट आएका दुई जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार