एक किलो ३०० ग्राम सुन बरामद

२०८० पुष २२ गते, आईतवार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी एक किलो ३०० ग्राम सुन बरामद भएको छ । शनिबार राति फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । बरामद भएको सुनबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार