मलेसियामा पक्राउ परेका नेपाली कामदार रिहा

२०६९ चैत्र २३ गते, शुक्रबार


काठमाडौं । मलेसियामा पक्राउ परेका ९ जना नेपाली कामदार रिहा भएका छन् । केहीदिन अघि मलेसियामा नेपाली कामदार माथि भएको आक्रमणको छानविनका क्रममा परेका नौ जना नेपाली कामदार रिहा भएका हुन् ।उनीहरु निर्दोष भएकाले रिहा भएका मलेसियाबाट उज्यालो सहकर्मी भूमिराज पराजुलीले जनाएका छन् ।उनीहरुलाई कुनै अभियोग नलगाएकाले काममा फर्कन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार